आइतबार सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

आइतबार सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?



काठमाडौँ । आइतबार सुनचाँदीको भाउ बढेको छ । हाज सुन तोलामा ८ सयले बढेर छापावाला सुनको मुल्य ८९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसअघि कारोबार भएको दिन शुक्रबार छापावाला सुन तोलाको ८८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै गरि आज आइतबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।


त्यसैगरी आज चाँदी भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्