आजदेखि प्रधानमन्त्री ओली ७० वर्षमा प्रवेश « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

आजदेखि प्रधानमन्त्री ओली ७० वर्षमा प्रवेश



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज जन्मदिन मनाएका छन् । प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन् ।

ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्तसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्