नेप्सेको सिस्टममा समस्या आउँदा एक्काशि सेयर बजार ८८ अंकले घट्यो « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

नेप्सेको सिस्टममा समस्या आउँदा एक्काशि सेयर बजार ८८ अंकले घट्यो



काठमाडौं । नेप्सेको सिस्टममा समस्या देखिएको छ । बुधबार सेयर कारोबार सुरु भएको केहि समयपछि नेप्सेको सिस्टममा समस्या देखिएको हो । कारोबार सुरु भएको केही समय बढेको बजार एकाएक ८८.२४ अंकले घटेर २४९८.२७ बिन्दुमा कारोबार भैरहेको छ ।

१८३ कम्पनीको २१ लाख १० हजार बढी कित्ता सेयर १ अर्ब १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको देखाएको छ । त्यस्तै, नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य शून्य देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्