एभरेष्ट बैंकमा सर्वसाधारण समुहको शेयर हिस्सा बढ्यो « Arthapath.com
१२ फाल्गुन २०७७, बुधबार

एभरेष्ट बैंकमा सर्वसाधारण समुहको शेयर हिस्सा बढ्यो



काठमाडौं । एभरेष्ट बैंकमा सर्वसाधारण समुहको ८८ लाख कित्ता बढी संस्थापक शेयर सर्बसाधारण समुहमा परिणत गरेपछि सर्वसाधरण समुहको हिस्सा बढेको हो ।

बैंकका अनुसार ८८ लाख १० हजार ८ सय २६ कित्ता संस्थापक शेयर सर्वसाधारण समुहमा परिणत भएको हो। यस संगै बैंकको संस्थापक र सर्बसाधारण समुहको शेयर संरचना ५९.२३ः ४०.७७ कायम भएको छ ।

बैंकको २६ औं बार्षिक साधारण–सभाले संस्थापक समूहको ९.९१ प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्