गुराँस लाइफले माग्यो कर्मचारी, यसरि दिनुहोस आवेदन ?

काठमाडौं । गुराँस लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले नायव, बजार व्यवस्थापक प्रमुख, सेक्युरिटी गार्ड, सिए पदका लागि कर्मचारी माग गरेको विभिन्न पदका लागि कर्मचारी माग गरेको एक सूचना जारी गर्दै कम्पनिले जानकारी दिएको छ ।
योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशन भएको ७ दिन भित्र अनलाईनबाट पनि दरखास्त दिन सक्ने कम्पनिले जनाएको छ ।
