अरुण भ्याली हाइड्रोका कार्यकारी अध्यक्ष न्यौपानेले दिए राजिनामा « Arthapath.com
२६ फाल्गुन २०७७, बुधबार

अरुण भ्याली हाइड्रोका कार्यकारी अध्यक्ष न्यौपानेले दिए राजिनामा



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले राजिनामा दिएका छन् ।

उनले दिएको राजिनामालाई आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्