नबिल बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी माग्यो, आवेदन दिने तरिकासहित « Arthapath.com
४ चैत्र २०७७, बुधबार

नबिल बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी माग्यो, आवेदन दिने तरिकासहित



काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सुचना जारी गर्दै विभिन्न पदका लागि ८९ जना कर्मचारीको माग गरेको हो ।

बैंकले खुल्ला प्रतिस्पर्धाबाट ट्रेनी असिस्टेन्टमा ७० जना, सुचना प्रविधि (आइटी) मा ४ जना र म्यानेजमेन्ट ट्रेनीमा १५ जना गरी जम्मा ८९ जना कर्मचारीको माग गरेको छ ।

साथै सातै प्रदेशबाट सबै पदका लागि चैत्र १० सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Apply here: https://merojob.com/employer/nabil-bank-7/

www.merojob.com/nabilbank.com


प्रतिक्रिया दिनुहोस्