आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
८ चैत्र २०७७, आईतवार

आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । आइतबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर पतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोरबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्