बीमामा रोजगारीको अवसरः नेपाल इन्स्योरेन्सले माग्यो कर्मचारी « Arthapath.com
१५ चैत्र २०७७, आईतवार

बीमामा रोजगारीको अवसरः नेपाल इन्स्योरेन्सले माग्यो कर्मचारी



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको मागेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्