लघुवित्तमा रोजगारीको अवसरः मेरोमाइक्रोफाइनान्सले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । मेरो माइक्रोफाइनान्स कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको छ । मेरो माइक्रोफाइनान्सले विभिन्न पदका लागी कर्मचारी माग गरेको हो ।
कम्पनीले विभागीय प्रमुख (अनुगमन तथा सुपरिवेक्षण विभाग) एक जना, प्रदेश व्यवस्थापकीय–अधिकृत पदका लागी केही, अनुगमन अधिकृत पदका लागी केही, शाखा प्रबन्धक सहायक पदका लागी केही, कनिष्ठ सहायक पदका लागी केही र कनिष्ठ सहायक (प्रशिक्षार्थी) का लागी केही कर्मचारी माग गरेको हो ।
योग्यता पुगेको इच्छुक नेपाली नागरिकले बैशाख २ गतेसम्म आवेदन दिन सक्ने छन् ।
