बैंकमा काम गर्ने अवसरः कामना सेवा विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी « Arthapath.com
१९ चैत्र २०७७, बिहीबार

बैंकमा काम गर्ने अवसरः कामना सेवा विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी



काठमाडौं । कामना सेवा विकास बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले विभिन्न वपदका लागी कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च ब्यानेजर (सुपरभाइजर) का लागी केही, रिलेशनसिप म्यानेजर (एसिस्टेन्ट टू सिनियर एसिस्टेन्ट) का लागी केही, चार्टेड एकाउण्ट्स (सिनियर एसिस्टेन्ट टू सुपरभाइजर) का लागी केही ब्राण्डिङ एण्ड कर्पाेरेट कम्युनिकेशन (अप टू सुपरभाइजर) लगायत पदका लागी कर्मचारी मागेको हो ।

योग्यता पुगेको इच्छुक नेपाली नागरिकले चैत्र २३ गतेसम्म आवेदन दिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्