शाओमीद्वारा नेपालमा रेडमी नोट १० स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

रेडमी नोट १० मा फ्ल्यागसिप सुविधाहरु जस्तै १२० हर्ज एमोलेड डिस्प्ले, १०८ एमपी क्यामेरा र अधिक विशेषता उपलब्ध
काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आफ्नो रेडमी नोट श्रृंखलाको दशौँ जेनेरेसन नेपालमा आज सार्वजनिक गरेको छ । नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरु सहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको छ । रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै ४८ एमपी क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध छ जसले यसलाई १०÷१० अङ्कको स्मार्टफोन बनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट श्रृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फयाक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेड मी नोट श्रृंखलाको हाम्रो १० औँ जेनेरेसनको लन्चका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचाज्र्ड उपकरणलाई जोडेर एक क्रान्तिकारी परिवर्तन ल्याउँदैछौँ ।” उहाँले थप्नुभयो, “रेडमी नोट १० को साथ हामी टेक्नोलोजी प्रजातान्त्रिकरण गर्दैछौँ जुन केवल सेमी फ्ल्यागसिप उपकरणहरुमा मात्र उपलब्ध छन्–जस्तै ४८ एमपी क्यामेरा, ६० हर्ट्जको ताजा–दर एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम् क्वालकम स्न्यापड्रागन प्रोसेसर र अधिक । यी उपकरणहरुले (क) सर्वश्रेष्ठ स्पेस (ख) उच्चतम् क्वालिटी र
(ग) अनेस्ट प्राइस साथ ब्रान्डको वचनलाई व्यक्तिगत गरेको छ । हामी विश्वस्त छौँ कि यी उपकरणहरुले उद्योगमा केही नयाँ बेन्चमार्कहरु सेट गर्ने छन् ”
रेडमी नोट १०– द न्यू च्याम्प टेन एन
रेडमी नोट १० रेडमी नोट १० श्रृंखलाको एक स्मार्टफोन हो र यो अलराउन्ड च्याम्पियन हो । यो स्मार्टफोनले स्पेक्स र सुविधाहरुमा सन्तुलित र शक्तिशाली सयोजन प्रदान गर्दछं जसले प्रर्दशन अनुपातमा एक अमिल्दो मूल्य प्रदान गर्दछ । डिस्प्ले १८० हर्ज टच स्याम्पलिङ्ग रेटको साथ आउँछ जसले फोनको असाधरण प्रदर्शन क्षमताहरुलाई थप मजबुत बनाउँछ ।
इभोल डिजाइन
रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टिरियो स्पिकरहरु र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइबे्रशन मोटर पनि रहेको छ । उपकरणलाई आकस्मिक झर्नबाट जोगाउन उपकरण कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ । सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा छ जुन डबल–ट्याप जेश्चरहरु र एआई फेस अनलकका साथ संचालित हुन्छ । यसमा आईआर ब्लास्टर र ३ं.५ एम्एम् ज्याक पनि उपलब्ध छ ।
क्वालकम स्न्यापड्रागन™ ६७८ युएफएस २ं.२ स्टोरेजको साथ
रेडमी नोट १० पहिलो स्मार्टफोन हो जसले क्वालकम स्न्यापड्रागन™ ६७८ प्रोसेसर ल्याएको छ जसमा यो 8x Kryo 460 clocked at up to 2.2GHz द्वारा संचालित छ । जसले अधिक क्षमताको साथ द्रूतगति प्रदान गर्दछ । उपकरणले स्न्यापड्रागन एड्रेनो ६१२ ग्राफिक्स चिपसेट र १२८ जीबी युएफएस २ं.२ स्टोरेजसम्मको ६ जीबी एलपीडीडीआरफोरएक्स ¥याम पनि प्रदान गर्दछ ।
४८ एमपी क्वाड – क्यामरा सेटअप
रेडमी नोट १० ४८ एमपीको सोनी आईएमएक्स ५८२ सेन्सरको साथ आउँछ जसलाई क्वाड क्यामेरा सेटअपका साथ मिलाइन्छ र जसले गर्दा कम प्रकाश अवस्थाहरुमा सुटिङ्ग गर्दा राम्रो परिणाम प्रदान गर्दछ । ४८ एमपी सेन्सर एक ८ एमपी अल्ट्रा–वाइड एन्गल लेन्स, एक टु एमपी गहिराई भएको सेन्सर र एक टु एमपी म्याक्रो सेन्सरका साथ जोडिएको छ । जसले प्रयोगकर्ताहरुलाई म्याक्रो फोटोग्राफीका लागि मद्दत पु¥याउँछ । अगाडि एक १३ एमपी क्यामेरा पनि छ जसले क्रिस्प्स र सार्प सेल्फी क्लिक गर्दछ ।
५००० एमएएच ब्याट्री ३३ वाट दु्रत चार्जिङको साथमा
ठूलो ५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्सको साथमा रेडमी नोट १० शून्य देखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुन्छ । थप रुपमा यो ०.६६ मिलिमिटर पातलो र रेडमी नोट ९ भन्दा २०.२ ग्राम हलुका छ । जसले यो स्मार्टफोनलाई एकल हाते प्रयोगको लागि एक आदर्श बनाएको छ । धुलो र पानी पस्नबाट बचाउन रेडमी नोट १० आईपी ५२ रेटिङका साथ उपलब्ध छ । यसमा सर्ज प्रोटेक्सन,स्मार्टफोनको दीर्घायू सुनिश्चित गर्न कोर्रोसन प्रतिरोधी पोर्ट र रबरयुक्त पोर्ट पनि प्रदान गरिएको छ ।
रंगहरुः
- रेडमी नोट १० फ्रस्ट व्हाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक कलर भेरियन्टमा उपलब्ध रहेको छ ।
- उपलब्धताः
- रेडमी नोट १० नेपालमा अनलाइन र अफलाइन स्टोरहरुमा उपलब्ध छ ।
विशेषता:
Specification | Redmi Note 10 |
Design | Evol design: Designed with love |
Display | 16.33cm (6.43inch) Full HD+ Super AMOLED Display (2400×1080)60Hz screen refresh rate1100 nits brightness100 percent DCI-P3 Wide Color Gamut20:9 Aspect ratio |
Camera | 48MP Quad Camera array – Sony IMX 582 sensor8MP Ultrawide sensor2MP Macro sensor2MP Depth sensor13MP selfie camera |
Performance | Qualcomm Snapdragon 678 chipset8x Kryo 460 @ up to 2.2GHz11nm Process TechnologyAdreno 612 GPU @895MHzQualcomm Spectra™ 250L ISP |
Storage | Up to 6GB LPDDR4X RAMUp to 128GB UFS 2.2 Storage |
Battery | 5000mAh battery33W charger in-box |
Software | MIUI 12 based on Android 11 |
Quality | Corning® Gorilla® Glass 3Rubberised portsCorrosion resistant portsSurge protection3.5mm jackIR blasterSelf cleaning speakerMultilayer graphite |
Color variants | Aqua Green, Shadow Black, Frost White |
Weight | 178.8g |
Thickness | 8.3mm |
मूल्यः
● रेडमी नोट १०
○ ४ जीबी: ६४ जीबी: रु २१९९९
○ ४ जीबी: १२८ जीबी: रु २२९९९
○ ६ जीबी: १२८ जीबी: रु २४९९९