बैंंकमा काम गर्ने मौका: सिटिजन्स बैंकले माग्यो कर्मचारी (फारम भर्ने तरिकासहित) « Arthapath.com
२ बैशाख २०७८, बिहीबार

बैंंकमा काम गर्ने मौका: सिटिजन्स बैंकले माग्यो कर्मचारी (फारम भर्ने तरिकासहित)



काठमाडौं । सिटिजन्स बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले देशभरिका लागि कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रैनि पदका लागि केही, ट्रेनि असिस्टेन्टका लागि केही (उपत्यका र उपत्यका बाहिर) र ट्रेनि असिस्टेन्ट (लिगल तथा सेयर डिपार्टमेन्ट) का लागि केही कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख २७ गते (मे १० तारिख) सम्म आवेदन दिन सकिने छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहोः https://www.ctznbank.com/career/


प्रतिक्रिया दिनुहोस्