खानेपानी संस्थानको विज्ञापन खुलेको १२ वर्षपछि नतिजा सार्वजनिक « Arthapath.com
५ बैशाख २०७८, आईतवार

खानेपानी संस्थानको विज्ञापन खुलेको १२ वर्षपछि नतिजा सार्वजनिक



काठमाडौं । नेपाल खानेपानी संस्थानले विज्ञापन खुलाएको १२ वर्षपछि नतिजा सार्वजनिक गरेको छ । खानेपानी संस्थानले २०६६ सालमा प्रकाशित विज्ञापनमा नतिजा सार्वजनिक गरेको हो ।

संस्थानलले वि.स. २०६६ सालमा प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदका कर्मचारी मागेको थियो । संस्थानले २०७७ पौष ९ गतेदेखि संचालन भएको अन्तर्वार्तामा उपस्थित १७४ जना उम्मेद्वारहरुको औसत प्राप्तांकको आधारमा स्थायी नियुक्ति गरेको हो ।

607bcebd3d5fa.jpg


प्रतिक्रिया दिनुहोस्