ईच्छाएको पदमा आवेदन दिनुहोस्ः एनआईसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी « Arthapath.com
६ बैशाख २०७८, सोमबार

ईच्छाएको पदमा आवेदन दिनुहोस्ः एनआईसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी



काठमाडौं । एनआईसी एशिया बैंकले ७ वटै प्रदेशका लागि कर्मचारीको मागेको छ । बेंकले सातै प्रदेशका लागि विभिन्न ३३ पदमा कर्मचारी मागेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १८ तारिख (बैशाख १९ गते) सम्म आवेदन दिन सक्नेछन् ।

https://www.nicasiabank.com/current-vacancies

NIC ASIA Bank Job Vacancy Announcement for Various Positions from All 7 Provinces


प्रतिक्रिया दिनुहोस्