नेशनल आईसीटी एक्सिलेन्स अवार्ड सुबिसुका अध्यक्ष पराजुली र प्रभु ग्रुपका कुशुमलाई « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

नेशनल आईसीटी एक्सिलेन्स अवार्ड सुबिसुका अध्यक्ष पराजुली र प्रभु ग्रुपका कुशुमलाई



काठमाडौं । नेशनल आईसीटी एक्सिलेन्स अवार्डबाट सुबिसुका अध्यक्ष पराजुली र प्रभु ग्रुपका उपाध्यक्ष कुशुम लामा सम्मानित भएका छन ।यस वर्षको नेशनल आईसीटी एक्सिलेन्स अवार्डबाट  पराजुली पुरुष तर्फबाट र लामा वुमन(महिला)बाट सम्मानीत भएका हुन् ।

आज चौंथो राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले पराजुली र लामालाई अवार्डसहित सम्मान गरेका हुन् ।

उनीहरु दुबैले सम्मान स्वरूप १ लाख रूपैयाँ नगद समेत प्राप्त गरेका छन् । पराजुली इन्टरनेट सेवाप्रदायक सुबिसुका साथै इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष समेत हुन् ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्