लघुवित्तमा रोजगारीको अवसरः ग्लोबल आइएमईले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईईले पनि आवेदन दिन पाउने « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

लघुवित्तमा रोजगारीको अवसरः ग्लोबल आइएमईले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईईले पनि आवेदन दिन पाउने



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको हो ।

लघुवित्तले जारी गरेको सूचना अनुसार विभागिय प्रमुखका लागि केही, प्रदेश प्रमुखका लागि केही, अनुगमन अधिकृत का लागि केही, शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायक तथा प्रशिक्षार्थी सहायक पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सो पदका लागि दरखास्त दिन सक्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्