कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागी कर्मचारी « Arthapath.com
४ असार २०७८, शुक्रबार

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागी कर्मचारी



काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी मागेको छ । बैंकले विभिन्न कार्यालायका लागी विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले इन्ड्रस्ट्रियल ट्रेनी, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्ट (असिस्टेन्टदेखि सिनियर असिस्टेन्ट), सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्ट अप्टो सुपरभाइजर लगायत पदका लागी केही संख्यामा कर्मचारी मागेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अषाढ ११ गते (जुन २५) शुक्रबारसम्म आवेदन दिनसक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्