दुप्चेश्वर गाउँपालिकाले हेलम्बु गाउँपालीकालाई ५ लाख दिने

काठमाडौं । दुप्चेश्वर गाउँपालीकाले हेलम्बु गाउँपालीकालाई बाढि पहिरो पिडितको राहातको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
दुप्चेश्वर गाउँपालीकाले आज एक विज्ञप्ति जारी गदै छिमेकी जिल्ला सिन्धुपालचोकको हेलम्वु गाउँपालिकामा हालसालै आएको वाढी र पहिरोले पुर्याएको धनजनको क्षतिप्रति दुख ब्यक्त गर्दै यस दुःखद क्षणमा सम्पूर्णमा सहयोगको लागि अपिल गर्दै ५ लाख सहयोग गर्ने निर्णय भएको जनाएको छ ।
सिन्धुपालचोक जिल्लाको हेलम्बु लगाएतका ठाउँमा बाढि पहिरोले ठुलो धनजनको क्षति गरेको थियो ।
