राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः पाठक « Arthapath.com
९ असार २०७८, बुधबार

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः पाठक



काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक पुन नियुक्त भएका छन । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई १ कार्यकालको लागि फेरी सरकारी स्वामीत्व रहेको राष्ट्रिय बीमा संस्थानको प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दोस्रो कार्यकलको लागि पुन नियुक्त भएसंगै उनले आजैबाट कार्यकाल सम्हालेका छन ।

संस्थानको ऐनले व्यवस्था गरेअनुसार नै प्रशासकको कार्य अवधि तीन वर्षको हुने व्यवस्था अनुरुप नै उनको पदावधि पुन ३ वर्षको हुनेछ । अघिल्लो कार्यकालमा पाठकलाई २०७५ साल जेठ ६ गते मन्त्रि परिषद्को निर्णयले नियुक्त गरेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्