बल्ल मिल्याे एमाले, कार्यदलमा दश बुँदे सहमति (सहमतिपत्र सहित) « Arthapath.com
२८ असार २०७८, सोमबार

बल्ल मिल्याे एमाले, कार्यदलमा दश बुँदे सहमति (सहमतिपत्र सहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टी एकतावद्धरुपले अघि बढाउने गरी १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन हिजो आइतबार विहानदेखि बैठक गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरुले १० बुँदे सहमती जुटाउन सफल भएका छन ।

सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको एमालेका एक नेताले जानकारी दिएका छन ।

कार्यदलले २०७५ जेठ २ गते अघिको पार्टी संरचनाबाट अघि बढ्ने लगाएतका विभिन्न सहमति गरेको छ । उक्त मस्यौदामा माधव नेपाल समुका रघुजी पन्तबाहेक सबै सदस्यले हस्ताक्षर गरेका छन ।

यस्तो छ १० बुदै सहमति :

No photo description available.

Tags :

प्रतिक्रिया दिनुहोस्