एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त



काठमाडौं । एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आजकै मितिदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको हो ।

उनी यसअघि सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए ।

आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव ढकालसंग रहेको छ । उनी यसअघि हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भएका थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्