मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । मेगाा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बचत खातामा २.२५ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ७.२५ प्रतिशतसम्म तोकिएको छ ।
