कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने



काठमाडौं । कक्षा १२ को साउन ३१ गतेदेखि शुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको विद्यार्थीको भौतिक उपस्थितिमा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको हो ।

यसअघि गत जेठ २६ गतेबाट सञ्चालनको तयारी भएको उक्त परीक्षा दोस्रो हरको कोभिड संक्रमणका कारण रोकिएको थियो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्