नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज « Arthapath.com
११ श्रावण २०७८, सोमबार

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज भएको छ । कम्पनिको ऋणपत्र साउन १० गतेबाट परिपक्व हुने भएकोले सुचिकरण खारेज भएको नेप्सेले जनाएको छ ।


बैंकले ८ प्रतिशत ब्याजदरमा ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन तथा विक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्