मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परे « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परे



काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् ।

मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो । केशव दाहालको मोक्षभूमि, गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, जेशन कुँवरको रमिते, कृष्ण अविरलको करिया, लेखनाथ क्षेत्रीको फुलाङ्गे, भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज, कुमार नगरकोटीको कल्प ग्रन्थ, प्रभा बरालको फिलिङ्गो र वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् ।

छानिएका यी ९ पुस्तकहरूमध्येबाट एक पुस्तकलाई २०७७ सालको मदन पुरस्कार दिइनेछ ।


प्रतिक्रिया दिनुहोस्