स्पेशल प्रि ओपनिङ्गमा मंगलबार पनि मनकामनाको कारोबार भएन « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

स्पेशल प्रि ओपनिङ्गमा मंगलबार पनि मनकामनाको कारोबार भएन



स्पेशल प्रि ओपनिङ्ग सेसनमा मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार हुन सकेको छैन । कारोबारमा म्याच नभएपछि सो सेसनमा कारोबार नभएको हो । स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि लघुवित्तको शेयर रेगुलर सेसनमा पनि कारोबार हुने छैन । त्यस अनुसार लघुवित्तको शेयर बुधबार पुनः स्पेशल प्रि ओपन सेसन कारोबार खुल्नेछ ।

स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि लघुवित्तको शेयर रेगुलर सेसनमा पनि कारोबार हुनेछैन । सो सेसनमा कारोबार भएमा मात्रै लघुवित्तको शेयर नियमित सेसनमा कारोबार हुनेछ । यसअघि हिजो सोमबार पनि म्याच नभएपछि कारोबार भएको थिएन ।

पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्