प्रभु बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, १२ कक्षा उतिर्णले पनि आवेदन दिन पाउने, यसरी भर्नुहोस् फाराम

काठमाडौं । प्रभु बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले विभिन्न पदका लागी कर्मचारी मागेको हो ।
बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर वा सीएसडी स्टाफ पदका लागी कर्मचारी मागेको हो ।
बैंकमा आवेदन दिन प्लस टू उतिर्ण गरेकाले आवेदन दिन पाउनेछन् । इच्छुक योग्यता पुगेकाले साउन २५ गते (अगष्ट ९ तारिख) सम्म आवेदन दिनसक्नेछन् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोलाः https://prabhubank.com/career/