ग्लोबल आइएमई लघुवित्तको संचालकमा अनामिका कुँवर नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको संचालकमा अनामिका कुँवर नियुक्त भएका छन । हिजो बसेको संचलक समितिको बैठकले प्रतिनिधि सञ्चालकको रुपमा अनामिका कुँवरलाई नियुक्त गरेको कम्पनिले जानकारी दिएको छ ।
पोखराको विजयरपुरमा केन्दीय कार्यलय भएको वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखामार्फत १,२६,९९४ सदस्यलाई वित्तीय सेवा प्रदान गदै आएको छ ।
लघुवित्तले ६ अर्ब ३७ करोड ११ लाख कर्जा लगानि गरेको छ भने २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रहेको, निक्षेप संकलन गरेको छ ।