प्राइम लाइफको कम्पनी सचिवमा भण्डारी « Arthapath.com
२८ श्रावण २०७८, बिहीबार

प्राइम लाइफको कम्पनी सचिवमा भण्डारी



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् ।उनलाई साउन २२ गतेबाट लागु हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको इन्स्योरेन्सले जनाएको छ ।

भण्डारी कम्पनिको डिसिओ समेत रहेका छन । भण्डारीलाई कम्पनि सचिव र सुचना अधिकारीको समेत जिम्मेवारी दिएको इन्स्योरेन्सले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्