आइसिएफसि फाइनान्सको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ « Arthapath.com
१ भाद्र २०७८, मंगलवार

आइसिएफसि फाइनान्सको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ



काठमाडौं । आइसिएफसि फाइनान्सको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन । वितेको १३ वर्षबाट वर्षदेखि आइसिएफसि फाइनान्समा विभित्र विभागहरुमा रहेर काम गदै आएका श्रेष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन ।

श्रेष्ठले नेपाल एसबिआई बैंकबाट बैंकिङ्ग करियरको सुरुवात गरेका थिए । उनले काठमाडौं युनिभर्सिटीबाट एमबीए गरेका छन ।


प्रतिक्रिया दिनुहोस्