लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनिको संचालकमा मानन्धर नियुक्त « Arthapath.com
८ भाद्र २०७८, मंगलवार

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनिको संचालकमा मानन्धर नियुक्त



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा निर्मला देवि मानन्धर नियुक्त भएका छन ।

शुक्रबार बसेको संचालक समितिको बैठकले आगामी ४ वर्षको लागि काठमाडौं महानगरपालीका १३ बस्ने मानन्धरलाई कम्पनिको स्वचन्त्र संचालकमा नियुक्त गरेको कम्पनि सचिव देवेन्द्र कोईरालाले एक सुचना जारी गदै जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्