नेप्सका सिइओ साउदले ५ बजे पत्रकार सम्मेलन गर्दै, राजीनामा दिने तयारी « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

नेप्सका सिइओ साउदले ५ बजे पत्रकार सम्मेलन गर्दै, राजीनामा दिने तयारी



काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सिईओ चन्द्रसिंह साउदले आज ५ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । आजै साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गर्न लागेका हुन ।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि विवादमा आएका साउथले राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ । साउद राजिनामा पत्र लिएरअर्थमन्त्रालय पुगेका छन ।


प्रतिक्रिया दिनुहोस्