मंगलबार थप २५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको ज्यान गयो « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

मंगलबार थप २५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको ज्यान गयो



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय ९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९ सय १ एन्टिजेन परीक्षणमा ५ सय ५ जना गरी २ हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३छ जनाको ज्यान गएको छ । यो संगै कोारेना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार छ सय ६८ पुगेको छ ।

त्यसैगरी २ हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २ हजार १ सयि ८३ जना पुगेको । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्