स्वावलम्बन लघुवित्तको ११ सय कित्ता संस्थापक शेयर विक्री खुल्ला « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

स्वावलम्बन लघुवित्तको ११ सय कित्ता संस्थापक शेयर विक्री खुल्ला



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलामीमा विक्री खुल्ला भएको छ । कम्पनिले १ हजार १ सय ९० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

आजबाट कम्पनीले सदस्य गोरी श्रेष्ठको नाममा रहेको प्रतिकित्ता ७ सय १ रुपैयाँ मुल्य तोकेर ११ सय ९० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयरमा हाल कम्पनिको संस्थापक शेयरधनीले आवेदन दिन सक्ने छन । उक्त् शेयरमा आजबाट कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा लिखित रुपमा आवेदन दिनुपर्ने कम्पनिले जानकारीदिएको छ ।


प्रतिक्रिया दिनुहोस्