फेरी घट्यो सुनको मुल्य, प्रतितोला कति ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

फेरी घट्यो सुनको मुल्य, प्रतितोला कति ?



काठमाडौं । आज विहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आजव सुन तोलामा २ सयले घटेर छापावला सुन प्रतितोला ९१ हजार १ सय र तेजावि सुन ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९१ हजार ३ सय र तेजावि सुन ९० हजार ८ सय प्रतितोला कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहेको छ । आज चाँदी हिजोकै मुल्य प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्