एनआईबिएल समृद्धि फण्ड–१ को ३५ प्रतिशत नगद लाभांश वितरण « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

एनआईबिएल समृद्धि फण्ड–१ को ३५ प्रतिशत नगद लाभांश वितरण



काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले प्रस्तावित ३५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनिले भदौ ९ गतेबाट ईकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको हो ।

एक सुचना जारी गदै क्यापिटलले सम्बन्धित इकाईधनीहरुको बैंक खातामै नगद लाभांश जम्मा गरिदिएको जानकारी दिएको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको साउन १४ गतेको बसेको सञ्चालक समितिको बैठकले ईकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्