एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल



काठमाडौँ । माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा चयन भएका छन । एकीकृत समाजवादीको अध्यक्ष रहेका नेपाल एकीकृत समाजवादीको संसदीय दलको नेतामा चयन भएका हुन् ।

त्यस्तैगरी बैठकले वेदुराम भुसाललाई राष्ट्रिय सभाको संसदीय दलको नेता पनि चयन गरेको माधव कुमार नेपाल निकट एक नेताले जानकारी दिएक छन ।
उक्त बैठकले प्रमुख सचेतक, सचेतक लगायतका संसदीय परिषद् पदाधिकारीहरु समेत चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्