कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, आवेदन दिने तरिकासहित « Arthapath.com
१८ भाद्र २०७८, शुक्रबार

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, आवेदन दिने तरिकासहित



काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको हो । बैंकले आफ्नो भइरहेको तथा नयाँ खोलिने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले हेड इन्चार्च पदका लागि १ जना, लेगल असिस्टेन्ट (असिस्टेन्टदेखि सिनियर असिस्टेन्ट) पदका लागि केही र इन्ड्रस्ट्रियल ट्रेनी पदका दागि केही कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले भदौ २९ गते (सेप्टेम्बर १४ तारिख) सम्म आवेदन दिन सक्नेद्धन् । आवेदन दिनका लागि बैंकको https://career.kamanasewabank.com/ मा गएर फाराम भर्न सकिन्छ ।

To Apply: https://career.kamanasewabank.com/


प्रतिक्रिया दिनुहोस्