नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त भएका छन् ।
गएको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा प्रधान लई नियुक्त गर्ने निर्णय गरेको हो ।