बुधबार सुनको भाउ बढ्यो, चाँदी स्थीर « Arthapath.com
३० भाद्र २०७८, बुधबार

बुधबार सुनको भाउ बढ्यो, चाँदी स्थीर



काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो स्थिर रहेको सुनको मुल्य ६ सयले बढेर छापावाला सुनको मूल्य तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहेको आज चाँदी स्थिर रहदै प्रतितोला १ हजार २ सय रुपैयाँँमा कारोबार भएको महासंघले जनाएको छ ।

हिजो मंगलबार छापावाला सुन तोलाको ९० हजार ६०० रुपैयाँ, तेजावी सुन ९० हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्