बुधबार कतिमा कारोबार हुदैछ सुनचाँदी ? « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बुधबार कतिमा कारोबार हुदैछ सुनचाँदी ?



काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८८ हजार ९ सय र तोजावि सुन ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको थियो ।

त्यसैगरी आज चाँदी भाउ स्थिर रहदै १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन तोलाको ८९ हजार रुपैयाँ, तेजावी सुन ८८ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्