ग्लोबल आइएमई समुन्नत योजना १ को १ सय प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ को लाभांश घोषणा गरेको छ । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ को लाभांश घोषणा गरेको हो ।
ग्लोबल आइएमई क्यापिटल सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले १ सय प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलले गत आर्थिक वर्ष २०७७–७८ को लागि योजनाले ईकाइधनीहरुलाई कर सहित १ सय प्रतिशतका दरले १ अर्ब रुपैयाँ प्रतिफल वितरण गर्ने भएको हो ।
