एभरेष्ट बैंकले १० प्रतिशत लाभांश घोषणा गर्यो

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई १०.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
आज विहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १ सय ७८ रुपैयाँको ६ प्रतिशत बोनश शेयर बोनश शेयरको कर प्रयोजनको लागि ४.३२ प्रतिशत नगद लाभांश गरि कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि बैंकको आउदो साधारण सभाले पारित गरयधनीह्रुले पाउनेछन् ।
