प्रिमियर इन्स्यारेन्सको लाभांश घोषणा, बोनश र नगद कति ? « Arthapath.com
५ मंसिर २०७८, आईतवार

प्रिमियर इन्स्यारेन्सको लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको हाल कायम चुक्ता पुजीको ७.५ प्रतिशत बोनश शेयर उक्त बोनसमा लाग्ने कर प्रयोजको लागि ७.५ प्रतिशत नगद लाभांश् गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकुत भए पछि इन्स्योरेन्सको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन ।


प्रतिक्रिया दिनुहोस्