किसान लघुवित्तको सीईओमा पर्वत कार्की नियुक्त « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

किसान लघुवित्तको सीईओमा पर्वत कार्की नियुक्त



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमीटेडमा प्रमुख कार्यकारी अधिकृत पदमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले रीक्त रहेको प्रमुख कार्यकारी पदमा कार्कीलाई नियुक्त गरेको हो ।

कार्कीलाई आगामी बुधबार साउन २५ गतेबाट लागु हुने गरी ४ बर्षका लागि नियुक्त गरेको कप्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्