आरआर क्याम्पसको ६२औं वार्षिकोत्सवको अवसरमा महरको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

आरआर क्याम्पसको ६२औं वार्षिकोत्सवको अवसरमा महरको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न



काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको ६२औं वार्षिकोत्सवको अवसरमा क्याम्पस परिसर भित्र सरसफाई कार्यक्रम गरेको छ । क्याम्पसले आयोजना गरेको उक्त सरसफाई अभियानको अनेरास्ववियुकी केन्द्रिय सदस्य तथा स्वयंसेविका गिता महरको नेतृत्व रहेको थियो ।

सदस्य महरले आरआर क्याम्पस मानविकी तथा सामाजिक शास्त्र संकायको उपत्यका कै एक उत्कृष्ट कलेज रहेको बताउदै आरआरमा अध्ययन गरेका कयौं ब्यक्ति अहिलेको संघीय संसदमा समेत प्रतिनिधित्व गरिरहेका बताइन ।

आरआर क्याम्पसले भदौं ४ गते आफ्नो ६२औं वाषिकोत्सव मनाउदैं छ ।


प्रतिक्रिया दिनुहोस्