गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई



काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीको संचालन समितिको अध्यक्ष गौरव बुढाथोकीको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको भदौ २० गते सोमबार बसेको संचालक समितिको बैठकले बुढाथोकिको राजिनामा स्वीकृत गरेको हो । व्यक्तिगत कारण बुढाथोकीले संचालक सदस्य मात्र रहने गरि अध्यक्ष पदबाट राजिना दिनुभएको थियो ।

सोमबार बसेको संचालक समितिले रिक्त अध्यक्ष पदमा भदौ २१ गतेदेखि नै लागू हुने गरि संस्थापक संचालक डेकिन्द्र कुमार राईलाई सर्वसम्मत चयन गरेको कम्पनी सचिव मुकुन्द श्रेष्ठले जानकारी दिनुभयो ।

Tags :

प्रतिक्रिया दिनुहोस्