जसपा र एकीकृत समाजवादीबीच मतपेटिका खोसाखोस, प्रहरीले चलाए गोली « Arthapath.com
२४ असार २०८३, बुधबार

जसपा र एकीकृत समाजवादीबीच मतपेटिका खोसाखोस, प्रहरीले चलाए गोली



काठमाडौं । सिराहामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएको छ ।

मतपेटिका खोसाखोस हुदाँ प्रहरीले ३ राउन्ड गोली चलाएको छ। सिराहाको कर्जन्हा नगरपालिकाका ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो।


प्रतिक्रिया दिनुहोस्