यस्तो गर्नुहोस् मतदाता नामावलीमा नाम नभेटिए « Arthapath.com
२४ असार २०८३, बुधबार

यस्तो गर्नुहोस् मतदाता नामावलीमा नाम नभेटिए



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम नभेटिएन फोन गर्ने आग्रह गरेको छ ।

आयोगले मतदान गर्ने प्रयोजनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन अनुरोध गरेको हो ।


प्रतिक्रिया दिनुहोस्